भाईरल जोडी बखत र प्रतिभाले गरे पन्चेबाजा सहित धुमधाम बिहे, बल्छी धुर्बे बने लोकन्ती (भिडियो सहित)

जभोलीका युवा युवतीहरु आफु सरहको जोडी खोज्ने भएता यिनीहरुले भने माया प्रेमको लागि सबै त्याग गरेर काठमाडौं आएका हुन् ।

सोसल मिडियामा भाइरल बनेका यी जोडीहरुलाई भने मिडियाले पच्छ्याउन छोडेका छैनन्, कारण हामि सबैलाई थाहा छ कि उनीहरु अरु जोडी भन्दा धेरै फरक छन्।

अहिले यी भाइरल जोडीले धुमधामसंग बिबाह गरेको भिडियो सार्वजनिक भएको छ । तर यो उनीहरुको वास्तविक विवाह भने चै होइन । उनीहरुले एक गीतको शुटिंगका क्रममा यसरि विवाह गरेका हुन् ।

हेर्नुस भिडियो :

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.