यस्तो छ रजनीकान्तको फिल्म ‘पेटा’को ट्रेलर

साउथ ईन्डियाका सुपरस्टार रजनीकान्त अभिनीत फिल्म ‘पेटा’को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । कार्तिक शुभराज लेखन निर्देशित फिल्ममा लेखन पनि निर्देशक स्वयमको रहेको छ । फिल्ममा रजनीकान्तका अलवा नवाजद्दिन सिद्दीकी, तृषा, बाबी सिम्हा, विजय सेदुपती, सिमरन बग्गाको अभिनय रहेको छ । फिल्म जनवरी १० मा प्रर्द्शनमा आउनेछ ।

यो पनि पढनुहोस्:
इन्डियन-अमेरिकन वेब टिभी सिरिजमा अदिती बुढाथोकी

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.