सलमान भन्छन, सञ्जयका कारण मेरो विवाह हुन सकेन

बलिउड चर्चित अभिनेता सलमान खानले आफ्नो विवाह संजय दत्तका कारण नभएको बताएका छन् । यो कुराको खुलासा कमेडियन कपिल शर्माको शो कपिल शर्मा सो सिजन टुमा गरेका हुन् ।

कार्यक्रममा उनले कपिललाई ‘एकपटक सञ्जु बाबाले मलाई विवाह गर्नुपर्छ भनेर सम्झाइरहेका थिए । त्यतिबेला उनको फोनको घण्टी बज्यो र उनी एक सेकेन्ड भनेर त्यहाँबाट गए । त्यसपछि मलाई थाहा भयो कि विवाह गर्नु कति गाह्रो छ ।’ भनेका छन ।

सलमान कुरा सुनेर दर्शकहरु निकै हसिरहे थिए ।

यो पनि पढ्नुहोस्:
‘रनविरको कथा र टिम चित्त बुझयो, यसैले फिल्म खेले’ सुबेक्षा खड्का

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.