राष्ट्रिय वाणिज्य बैंकको ब्राण्ड एम्बास्डर बनिन शृङ्खला खतिवडा

राष्ट्रिय वाणिज्य बैंकको ब्राण्ड एम्बास्डरमा शृङ्खला खतिवडालाई नियुक्त भएकी छिन ।  बैंकमा बुधवार आयोजित कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बैंकको सेवालाई अझ विस्तार गर्दै लैजान मिस नेपाल खतिवडालाई ब्राण्ड एम्बास्डर बनाएको हो । यसले नेपालको बैंकिङ क्षेत्रमा राष्ट्रिय वाणिज्य बैंकको साख अभिवृद्धिमा सहयोग पुग्ने विश्वास समेत श्रेष्ठले जनाएका छन्  ।

बैंकले युवा जनशक्तिलाई प्रोत्साहन मिल्ने भएकोले   उनलाई ब्याण्ड एम्बास्डर बनाइएको बैंक प्रमुख  श्रेष्ठले जनाएका  छन्  ।

यो पनि पढनुहोस:
सलमान भन्छन, सञ्जयका कारण मेरो विवाह हुन सकेन

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.