अर्पणको घरमा सुरक्षाको इन्ट्री

अभिनेता तथा निर्देशक अर्पण थापाको निर्देशन बन्न लागेको फिल्म’घर’मा अभिनेत्री सुरक्षा पन्त अनुबन्धित भएकी छिन । केहीदिन अगाडि राजधानी स्थित एक कार्यक्रमको आयोजना गर्दै फिल्म ‘घर’ बन्ने औपचारिक घोषणा गरिएको थियो ।

एउटा ‘घर’ भित्र हुने घटनालाई फिल्ममा सस्पेन्स पारामा प्रस्तुत गर्नेछ । अर्पण थापाले नै फिल्मको कथा लेखेका हुन् । फिल्मलाई डीएस डिजिटलको ब्यानरमा निर्माण हुन लागेको फिल्ममा शर्मिला पाण्डेले लगानी गर्दैछिन् । शर्मिलाले ‘लभ लभ लभ र चंगाचेट’मा लगानी गरेकी थिइन् । फिल्ममा सन्तोष अधिकारीको सह–लगानी रहनेछ ।

यो पनि पढनुहोस्:
भुटानको बोर्डरमा पनि नीलडेविड्स

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.