‘वीरविक्रम २’मा समवेश ‘पिरतीको मिठो तिर्सना’को रिमेक भर्सन सार्वजनिक

फिल्म‘वीरविक्रम २’मा समवेश ‘पिरतिको मिठो तिर्सना’बोलको गीत सार्वजनिक भएको छ । अभिनेता राजेश हमालको सुपरहिट फिल्म ‘देउता’ मा समावेश ‘पिरतीको मिठो तिर्सना’ को यो रिमेक भर्सन हो । विहिबार राजधानी स्थित एक कार्यक्रमको आयोजना गर्दै निर्माण टिमले उक्त गीत सार्वजनिक गरेको हो ।

गीतमा ताराप्रकाश लिम्बु र मेलिना राईको स्वर, कुसुम गज्मेर तुल्सी घिमिरेको शब्द, रन्जीत गज्मेरको संगीत रहेको गीतमा पल शाह, वर्षा सिवाकोटी र नाजिर हुसेन फिचर्ड छन् ।

हिमाल केसीको द्वन्द्व रहेको फिल्मको कथा प्रदीप भारद्धाजले लेखेका हुन् । फिल्ममा बुद्धि तामाङ, देशभक्त खनाल, विनिशा भण्डारी, विनोद सुवेदी खत्री, मनिष लिम्बु रहेको लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

यो पनि पढनुहोस्:
निर्माण नहुँदै अनमोलको ‘ब्याचलर बन्टी’को प्रदर्शन मिती तय

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.