फाट्यो बखत बिष्टको मन

भाइरल बखत बिष्टको अभिनय ‘फाटेको मन’ बोलको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । युटुब मार्फत सार्वजनिक उक्त गीतमा गायक सुरज मानन्धरको स्वर,निशा लामाको शब्द तथा चन्दन कुमार श्रेष्ठको संगीत रहेको छ ।

भिडियोलाई टंक केसीले छायांकन गरेका हुन् । मदन खड्काले निर्देशन गरेको भिडियोलाइ बिकाश ज्ञवालीले सम्पादन गरेका छन् । भिडियोमा सोमिया सामत,एकराज शिवाकोटी र बखत विस्टलाइ फिचर्ड गरिएको छ । गीत बखत बिष्टको अफिसियल युटुब च्यानल बाट सार्वजनिक गरिएको छ ।
यो पनि पढनुहोस:
‘वीरविक्रम २’मा समवेश ‘पिरतीको मिठो तिर्सना’को रिमेक भर्सन सार्वजनिक

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.