स्विजरल्यान्डमा प्रियंका र निकको रोमान्स , फोटो बन्यो भाइरल

केहि समय अगाडी बलिउडमा विवाहको लहर चलिरहेको थियो बलिउडका चर्चित अभिनेता रणवीर सिंह अभिनेत्री दिपिका पादुकोण, प्रियंका चोपडा लगाएतका विभिन्न हस्तीहरुले यहि वर्ष विवाह गरेका छन् भने अहिले केहिको रोमान्स पनि देखिन थालेको छ  ।

बलिउडकि चर्चित अभिनेत्री प्रियंका चोपडाले विदेशी नागरिक निक जोनससंग डिसेम्बर ३ तारिकका दिन विवाह गरिन  । विवाह पश्यात विदेशमा रमाउन थालेकी प्रियंका र निकको रोमान्सको केहि फोटो अहिले निकै चर्चामा रहेका छन्  ।

अहिले प्रिंयका र निक जोनस स्विजरल्यान्डमा छन् । प्रियंकाले केहि तस्बिर इन्स्टाग्रममा पोस्ट गरेकी छिन । फोटा यी दुईको रोमान्स निकै खुलेको देखिएको छ  ।

फोटोमा प्रियंकाले क्याप्सन लेखेकी छिन् ‘पहाडमा खुसीहरु !’प्रियंका सेतो रङको ज्याकेट र क्यापमा देखिएकी छिन् भने निकले नीलो रङको ज्याकेट र क्याप तथा चस्मा लगाएका साथै अन्य फोटोहरु पनि छन् ।

यो पनि पढनुहोस:
यस्तो बन्यो ‘प्रेमनाथ’को ट्रेलर

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.