पूर्ण मनोरन्जन:‘जय श्री दाम’

पौष २० गते अर्थात बाट देशव्यापी प्रर्दशनमा आउने तयारीमा रहेको फिल्म ‘जय श्री दाम’को प्रिमियर शो सम्पन्न भएको छ । बिहिबार केहि राजनितिक दल,कलाकार,पत्रकार तथा निर्माण टिमका उपस्थितिमा फिल्मले आफ्नो प्रिमियर शो सम्पन्न गरेको हो ।

सम्पन्न सो हेर्ने सम्पूर्णले फिल्म निकै राम्रो बनेको बताए । फिल्मबाट कुनै पनि प्रकारको सन्देश प्राप्त नभएता पनि फिल्म हेर्नुन्जेल भने दर्शकले पूर्ण मनोरन्जन प्राप्त गर्ने छन् ।

अशेस लुइँटेल निर्देशित फिल्ममा मित्र डी गुरुङ र रबिन आचार्य सहायक निर्माता रहेका छन्। फिल्म नवराज उप्रेतीको क्यामरा, सुसान्त गौतमको संगीत तथा मित्र डी गुरुङको सम्पदान रहेको छ भने फिल्ममा अमृत ढुंगाना, बिनोद न्यौपाने, रञ्जन खतिवडा, प्रमोद अग्रहरी, जेबिका कार्की र बिष्णु सापकोटाको मुख्य अभिनय रहेको छ ।

यो पनि पढनुहोस;
स्विजरल्यान्डमा प्रियंका र निकको रोमान्स , फोटो बन्यो भाइरल

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.