विश्व र सुजाताको गीतमा चर्चित डान्स ग्रुप द नेक्स्टको बबाल डान्स ( भिडियो )

गायक विश्व नेपालीको ‘मीठो साह्रै मीठो’ गीतको अपार सफलतापछि गायक विश्व नेपाली तथा द नेक्स्ट ग्रुप को नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । ‘कवि देवकोटा’ शीर्षकको उक्त गीतमा गायक नेपालीलाई गायिका सुजाता उपाध्यायले साथ दिएकी छिन् ।

गीतकार एक नारायण भण्डारीद्वारा रचना गरिएको उत्त गीतमा आशिष अविरलको संगीत, अविरलकै संगीत संयोजन रहेको छ ।

प्रदीप लामा निर्देशित भिडियोमा द नेक्स्टका कलाकारका साथै गायक नेपालीले पनि अभिनय गरेका छन् । भिडियोमा प्रदीप लामा तथा सुजना पौडेलको कोरियोग्राफी, सिरुजल इभर तथा ल्याक्स तामाङको छायांकन तथा  सिरुजल इभरको सम्पादन रहेको छ ।

यो पनि पढनुहोस्:
‘बुगी वुगी’ की विजेता कविता नेपालीको रोमान्स दिव्यसँग

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.