थारु भाषाको फिल्म ‘भुरभुरा रहर’ ट्रेलर

थारु भाषाको फिल्म ‘भुरभुरा रहर’को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । विभिन्न जात-जाति तथा भाषा-भाषीको देश नेपाल भएता पनि अहिले नेपाली र अग्रेजी बाहेक अन्य भाषा हराउदै गएको छ । यसैलाई मध्य नजर गर्दै थारु भाषाको फिल्म निर्माण गरिएको छ ।

पत्रकार मदन चौधरी निर्देशित फिल्म युवा-युवतीमा आधारित रहेर निर्माण गरिएको छ । थारु फिल्म प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्ममा सशील चौधरीको कथा र मित्र डि गुरुङको सम्पादन रहेको छ । फिल्ममा भीमा चौधरी, इन्द्र चौधरी, छविलाल कोपिला, सिवनी चौधरी, रामलाल चौधरील गायतका कलाकारहरुको अभिनय रहेको छ ।

यो पनि पढनुहोस;
चौका दाउमा उर्वशी बन्दा बर्षालाई कति फाइदा ?

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.