पलसँग श्रद्धाको जोडी बाधिदै

महँगो पारिश्रमिक लिएर फिल्म‘हृदय भरी’का लागि अनुबन्धित भएका अभिनेता पल शाहको लागि नयाँ अभिनेत्री श्रद्धा क्षेत्री फाइनल भएकी छिन । सुरज सुब्बाको निर्देशनमा बन्न लागेको यो फिल्मका लागि नयाँ अभिनेत्रीलाई भित्राइएको हो ।

भारतमा मोडलिंग गर्दै आएकी उनि अहिले उक्त फिल्मको लागि नेपाल आइपुगेकी छिन । उनको यो डेब्यु अभिनय हो । शाह प्रोडक्सनको ब्यानरमा निर्माण हुने ‘हृदय भरी’ लाई चन्दन शाह र सौरभ बिश्वासले संयूक्त रुपमा निर्माण गर्नेछन् ।

यो पनि पढनुहोस;
ग्लोबल नेपाली फिल्म अवार्डमा सर्वोत्कृष्ट अभिनेत्रीको अवार्ड नीता ढुंगानालाई

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.