बुगि वुगि बिजेता कबिता नेपालीको अभिनयमा ‘धेरै टाढा’

बुगि वुगि बिजेता कबिता नेपाली र निराजन प्रधानको अभिनयमा नयाँ गीत ‘धेरै टाढा’ सार्वजनिक भएको छ । घर देखि धेरै टाढा तथा बिदेसमा रहँदाको पीडा , विशेष गरि सम्बन्धमा आई पर्ने बाधा र पिंडा देखाउन खोजेको यस गीतमा शब्द भने गीतकार जीत चन्दको रहेको छ । गीतमा सुनिल सिंह ठकुरिको स्वर, रहेको छ । अर्जुन अधिकारिले निर्देशन गरेको भिडियोलाई उत्सब दाहालले खिचेका हुन भने भिडियोलाई बिकास दाहालले सम्पादन गरेका छन ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.