यस्तो छ रणवीर सिंहको अर्को फिल्म ‘गल्ली ब्वाई’को ट्रेलर

केहि समय अगाडी प्रर्दशनमा आएको रणवीर सिंह अभिनित फिल्म ‘सिम्हा’ले बक्स अफिसमा निकै आक्रमक ब्यापार गर्न सफल भएको छ । फिल्म भारत तथा नेपाली फिल्म बजारमा चलिरहेको बेला रणवीर अभिनित अर्को फिल्म ‘गल्ली ब्वाई’को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । बुधबार युटुब मार्फत सार्वजनिक भएको ट्रेलर अहिले युटुब ट्रेनिङ नम्बर ३२ मा परेको छ  ।

ट्रेलरमा रणवीरलाई एक गल्लीमा बस्ने युवकका रुपमा देखिएका छन् । जो एक ड्राइभरका छोरा हुन्छन र पहिला र्‍याप मन नपर्ने उनि पछि गएर र्‍यापर्स बन्छन फिल्ममा रणवीर संगै आलिया भट्टको पनि मुख्य अभिनय रहेको छ । फिल्म १४ फेब्रुअरीबाट प्रर्दशनमा आउदै छ ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.