“आँखाभरी”लिएर आईन मेलिना राई

चर्चित गायिका मेलिना राईको आवाजमा रहेको नयाँ गीत ” आँखा भरी” को म्युजिक भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतमा गीतकार डि.पी खनालको रचना रहेको गीतमा शंकर थापा स्माईलको संगीत, उदयराज पौडेलको संगीत संयोजन रहेको गीतमा श्रेया कार्की र नब प्रबेशी मोडेल: मणी राज भट्टराईको अभिनय रहेको छ । भिडियोका ड्रन पाईलट मेघराज मग्राती हुन् भने छांयाकंन/सम्पादन र निर्देशन देबजंग थापाले गरेका छन् ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.