प्रेमिकालाई सम्झदा मधिराको मात पनि लागेन सुरजलाई

सुमधुर स्वरका धनी गायक सुरज थापाको स्वरमा गजल ‘मात लागेन’सार्वजनिक भएको छ । युटुब मार्फत सार्वजनिक उक्त गजलमा गायकले आफ्नो प्रेमिकालाई सम्झदा रक्सिको मातलाई पनि फिक्का बनाइदिने बताएका  छन ।
यसोदा थापाको प्रस्तुतिमा सार्वजनिक उक्त गजलमा यसोदाकै शब्द्, सुरज थापाको स्वर तथा संगीत, रिकेश गुरुङ्को एरेन्ज रहेको छ ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.