म दुखिको आँसु गित बाट सन्जय फाउड्फिल्डरले पाय प्रथम एपिक नेपाल म्युजिक अवार्ड

प्रथम एपिक नेपाल म्युजिक अवार्ड काठमान्डौँको ठमेल स्थित छायाँ सेन्टरमा शुक्रबार सम्पन्न भएको छ । नेपाली गीत संगीतका क्षेत्रका कलाकार, पत्रकार, प्राविधिकहरुका माझ मनोनयमा परेका सर्वोकृष्ट पाँचमा पर्न सफल भएका हरु मध्येबाट उत्कृष्ट सष्टा सर्जक छानिएका थिए । र्यक्रममा सम्मानिय पुर्व प्रधानमन्त्री एवम नेकपा का अध्यक्ष पुष्पकमल दाहालको प्रमुख आतिथ्तामा सम्पन्न भएको थियो ।म दुखिको आशु गित वाट प्रथम एपिक नेपाल म्युजिक

अवार्ड हात पार्न सफल भयका हुन गायक सन्जय फाउड्फिल्डर लोक गित संगीको छेत्रमा आफुले यसरि सफलता हासिल गर्दा ज्यादै खुशी भएको कुरा जानकारी गराउदै पर्देसमा रहे्का लोक तथा दोहोरि गायक सन्जय फाउड्फिल्डरले लोक दोहोरि गित म दुखिको आशु गित बाट बर्सको उत्कृष्ट गायकको जुरि अवाड हात पार्न सफल भयका छन ।

सन्जय पर्देशको भयको कारन उपस्थित हुन भने सकेन्न भन्छन मलाई यो अवाड्ले थप जिमवारी थपियको छ आगामी दिन हरुमा अझ राम्रा गित संगीत हरु गाउदै जाने छु । 9तेसोत सन्जयले यसै वर्ष केहि महिन अघि पनि अवाड हात पारिस्केका छन एपिक नेपाल म्युजिक अवाड हात पार्न सफल भयका गायक सन्जय फाउड्फिल्डर खुशि ब्यक्त गर्दै आफु लाई माया गर्ने दर्सक शोत्रा र सहयोग गर्ने सबै मन हरु प्रति धन्यबाद प्रकट गरेकाछन

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.