अमेरिकाको जाडोमा अनमोल र सुहनाको रोमान्स

चैत्र २९ गतेबाट देशव्यापी प्रर्दशनमा आउने तयारीमा फिल्म ‘ए मेरो हजुर ३ ‘को लागि अमेरिका पुगेको फिल्म निर्माण टिम फिल्मको छायांकन सकेर सोमबार नेपाल फर्कदैछ ।

सार्वजनिक खबरका अनुसार,फिल्मको एक गीतको छायांकनको लागि आवश्यक दृश्यको लागि निर्माण टिम अमेरिका पुगेको हो । निर्माण टिम छायांकन सम्पन्न गरेर सोमबार नेपाल फर्कन लागेको हो ।

झरना थापाको निर्देशनमा तयार हुन लागेको यो फिल्म उनको दोश्रो निर्देशन हो सुहाना इन्टरटेन्मेन्टको ब्यानरमा बन्न लागेको यो फिल्म रोमान्टिक लभस्टोरी जानरामा निर्माण भएको फिल्म हो ।

सुहाना इन्टरटेनमेन्टको प्रस्तुती रहेको फिल्मलाई सुनिल कुमार थापाले निर्माण गरेका हुन् । फिल्ममा अनमोल, सुहाना र सरोजसँगै अर्पण थापा, सलोन बस्नेत, रबिन्द्र झा लगायतको समेत अभिनय रहेको छ ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.