हरि ढुंगाना र मेलिना राईको ‘चन्चले सानी’बजारमा

गायक हरि ढुंगाना र मेलिना राईको स्वरमा ‘चन्चले सानी’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । बिहीबार युट्युवमार्फत सार्वजनिक उक्त गीतमा गायक ढुंगाना स्वयमको शब्द रचना,हरि लम्सालको संगीत,समीर थोकरको निर्देशन रहेको भिडियोलाई वशु बरालले खिचेका हुन । भिडियोमा समिर थोकर र पुजन घिमिरेको अभिनय रहेको छ ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.