आयुष्मानले हेर्दा प्रियंका रोमान्टिक मूडमा

अहिले नेपाल लगाएत विश्वभर ‘भ्यालेनटाइन डे’अर्थात प्रेम दिवास मनाउने प्रचलन रहेको छ यसैलाई लक्षित गरेर विभिन्न फिल्म तथा गीत लगाएतका मनोरन्जनात्मक कार्यक्रमको आयोजन हुने गर्दछ

यसैको अवसरमा फिल्म ‘प्रेम दिवस’को ”तिम्रो छेउ सरु की’बोलको गीत सार्वजनिक भएको छ युटुब मार्फत सार्वजनिक भएको उक्त गीतमा अभिनेत्री प्रियंका कार्कीको मुख्य आभिनय रहेक छ भने गीतमा आयुष्मान देशराजलाई पनि एक झलक देखाइएको छ । गीतमा अन्जु पन्तको स्वर,माहारा थापाको शब्द/संगीत रहेको गीतम कवी राज घहतराजको कोरियोग्राफी रहेको छ ।

फिल्ममा प्रिंयका कार्की, आयुष्मान देशराज जोशी, विशाल खरेल लगायतका कलाकारको मुख्य भुमिका रहने छ । अमेरिकामा बस्दै आएका विशालले प्रेम दिवसबाट नेपाली फिल्ममा डेव्यु गरेका छन ।

जय न्यौपानेको लगानी रहने फिल्ममा प्रदीप भारद्वाजको पटकथा, बसन्त सापकोटा, दीपक शर्मा र महाराज थापाको संगीत, हरी लामाको छायांकन रहनेछ । म्युजिकल लभस्टोरी सिनेमाको कथा प्रदिप भारद्धाजले लेखेका हुन् ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.