विदेशमा अलपत्र परेका नेपालीहरुको कथाव्यथा समेटिएको नेपाल आइडलका सुरज थापाको मार्मिक गीत ‘आएन परदेशी ’ सार्बजनिक ( भिडियो )

३ करोड नेपालीलाई रुवाउने नेपाल आइडलका सुरज थापाले बनाए यस्तो गीत( भिडियो )

नेपाल आइडलको टप-6 बाट बाहिरीएका लोकप्रिय गायक सुरज थापाको नयाँ कोशेली ‘आएन परदेशी’बोलको गीत सार्वजनिक भएको छ । गीतको म्युजिक भिडियो मंगलबार गायक सुरज थापाको अफिसियल युटुब च्यानल मार्फत सार्वजनिक भएको छ ।

ग्रामिण परिवारको यथार्थ घटनालाई भिडियो मार्फत उतार्दै पहिलो पटक निर्देशनमा पाइला चालेका छन् | पहिलो पटक परिवारका सबै सदस्यलाई थापाले भिडियोमा उतारेका छन् | लाखौ बिदेशिएका नेपालीहरुको यथार्थ जीवनलाई चित्रण गर्दै गायक थापाले निर्देशकीय पाटो पनि अब्बल देखाएका छन् | गायक थापाकै गृह जिल्ला कोहलपुर चिसापानीको ग्रामिण भेगको रमणीय स्थलमा भिडियो छायांकन गरियको छ | भिडियोमा उत्तम हुमागाईंको छायांकन, बिकाश दाहालको सम्पदान र चन्द्र बहादुर थापाको कथा रहेको छ |

गायक सुरज थापाकै शब्द, संगीत तथा एरेज रहेको गीतमा धर्म गन्धर्वको सारंगी, किशन श्रेष्ठको मिक्सिंग रहेको गीतलाई अलिक केसीले रेकर्ड गरेका हुन । गीतमा मन बहादुर थापा(बाबा),दिल माया थापा (आमा),चन्द्र बहादुर थापा(दाजु),तारा थापा (बहीनी),अरुशी थापा(भाउजु)कबी राम(जेठा बाबा ) र बाल कलाकार अन्जल थापा(भान्ज),मनन थापा(छोरा,गौरब थापा(भाई,जानु थापा(छोरी) र दिब्या शर्मा मुख्य फिचर्ड रहेका छन् ।

हेर्नुस भिडियो

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.