ज्योतिस हरिहर अधिकारीको शुभ लभ सार्बजनिक

ज्योतिष हरिहर अधिकारीको डेब्यू चलचित्र ‘शुभ लभ’को शिर्ष गीत सार्वजनिक गरिएको छ । आज आयोजना गरिएको पत्रकार सम्मेलनमा रोमान्टिक गीत सार्वजनिक गरिएको हो । गीतमा अर्जुन पोखरेलको शब्द तथा संगीत, निशान भट्टराइको स्वर छ । निशानको स्वर र अर्जुनको संगीतले गीतलाई बलियो बनाएको छ ।


यो गीतमा चलचित्रका मुख्य दुई कलाकार हरिहर अधिकारी र नव–नायिका क्रिस्टिन पौडेललाई फिचरिङ गरिएको छ । गीतको भिडियोलाई रामजी लामिछानेले कोरियोग्राफी गरेका छन् । ’

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.