सलमान सँगको प्रेम पूर्ण विराम नलाग्दै अभिषेकसँग विवाह गरेकी थिन् ऐश्वर्याले,यस्तो थियो कारण

सन् १९९९ मा फिल्म ‘हाम दिल दे चुके सनम’ बाट नजिकिएका सलमान खान र ऐश्वर्या राय बीचको प्रेम सम्बन्धको बारे थाहा नहुने प्राय कमनै होलान ।

नजिकिए संगै यी दुईको सम्बन्धलाई लिएर विभिन्न चर्चा,गसिब लगायत पनि बने । १९९९ मा जोडिएकी सम्बन्ध सन् २००२ मा आयर अन्त्य भयो । यी दुईको सम्बन्धले ब्रेक लिनुको मुख्य कारण सलमानको नराम्रो व्यवहार भनेर भनिएको थियो ।

सलमान ऐश्वर्याको साथ निकै नराम्रो व्यवहार गर्दथे । कयौ पटक त उनले ऐश्वर्यामाथि हात समेत उठाएका थिए । जसको कारण ऐश्वर्याको आमाले सलमानको विरुद्ध पुलिस कमप्लेन समेत गरेकी थिइन् ।

सलमान र ऐश्वर्याको ब्रेकअपले पूर्णता नपाउदै ऐश्वर्या अमिताभ बच्चनका छोरा अभिषेक बच्चन संग विवाह गरिन ।

विवाह पछि उनको एक छोरी छिन । उनको नाम आरध्या हो । उनि आमासंग प्राय देखीनी गर्छिन ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.