विदेशिएका मायालुलाई सम्झदै सिर्जनाको ‘कान्छा’सार्वजनिक

गीत/संगीतको क्षेत्रमा आफ्नो छुटै पहिचन बनाउन सफल गायिका सिर्जना कार्को अर्को सांगेतिक कोशेली ‘कान्छा’बोलको मारुनी म्युजिक भिडियो सार्वजनिक भएको छ ।

गायिका कार्कीकै अफिसियल युटुब च्यानलबाट सार्वजनिक भएको उक्त म्युजीक भिडियो धन कमाउन विदेशिएका मायालुलाई सम्झदै स्वदेशमा रहेकी मायाले विलोना गरेकी देखाइएको छ ।

अर्पण कार्कीको निर्देशनमा तयार भएको गीतमा अर्पण कार्की र गायिका स्वयमको शब्द, राम कुमार केसीको छायांकन, सुशील न्यौपानेको सम्पादन र अजिता खड्काको कोरियोग्राफ रहेको गीतमा सिर्जना कार्की, बिप्लभ खड्का, कुमारी दाहाल र बालकलाकार सौर्य बिक्रम थापा र
कला केन्द्र समूह फिचर्ड रहेका छन ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.