हावादारी भबिष्यवाणी गर्ने ज्योतिषलाई हरिहरको यस्त चेतावनी( भिडियो अन्तरवार्ता )

चर्चित ज्योतिष तथा फिल्म ‘शुभ लभ’का अभिनेता हरिहर अधिकारी पछिल्लो समय फिल्मसंगै विभिन्न अन्तर्वार्ताहरुमा व्यस्त हुन थालेका छन् ।

केहि दिन अगाडी उनि अभिनित फिल्म ‘शुभ लभ’को पत्रकार भेटघाट कार्यक्रममा पत्रकारमाथी दुर्व्यवहार भएको भन्दै विवाद समेत उत्पन्न भएको थियो ।

यसैबीचमा उनले सुत्र इन्टटेन्मेन्टसंग अन्तर्वार्ता दिदै कसैको अनुहार हेरेकै भरमा उसको भविष्य निर्धारण गर्न नसकिने बताएका छन्
 ।

उनले ज्योतिष तथा राशीफल हेरेर मान्छेलाई त्यसमा आज दुर्घटनाको योग रहेको छ भनियो भनि मानिषले सोचेरनै त्यो दूर्घटना गराउछन भनेका छन् ।

बाकी भिडीयोमा हेर्नुहोस्;

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.