लामोको अन्तराल पछि पर्दामा काजोल

थुप्रै बलिउडका अभिनेत्रीहरु लामो समयको अन्तरालपछि फिल्म क्षेत्रमा देखिएका छन् । विविध कारणले फिल्मबाट ब्रेक लिएका बलिउड नायिकाहरू सन् २०१८ मा प्रर्दशनमा भएको फिल्मबाट पर्दामा देखिए । ती मध्यको एक हुन् काजोल । ऊनी फिल्म बेखुदीबाट रङगीन दुनियामा छाएकी हुन्

केहि समयको ब्रेक पछि काजोल प्रदीप सरकार निर्देशित फिल्म ‘इला’ बाट पुन पर्दामा देखिएकि छिन । यो फिल्म काजोलका पति अजय देवगनले निर्माण गरेका हुन् । फिल्ममा राष्ट्रिय पुरस्कार विजेता रिद्धिसेन काजोलको छोराको भूमिकामा छन् ।

यो फिल्ममा काजोल एकल महिलाको भूमिकामा देकिएकी छिन । फिल्म खेल्ने विषयमा काजोल निकै चुजी छिन्। सन् २०१५ मा उनी शाहरुख खानको फिल्म ‘दिलवाले’ मा देखिएकी थिइन् ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.