यस्तो छ फिल्म ‘जोकर जादुगर २’को ट्रेलर

कमेडी जनारामा निर्माण भएको फिल्म ‘जोकर जादुगर २’ को अफिसियल ट्रेलर सार्वजनिक भएको छ ।

सार्वजनिक ट्रेलर कमेडीले भरिपुर्ण रहेको छ भने ट्रेलरमा कलाकर महादेव त्रिपाठी कसरी जोकर बन्नु पर्यो भन्ने बिशेष कथालाई पनि प्रस्तुत गरिएको छ ।

याक इन्टरटेनमेन्ट प्रा।लि।को प्रस्तुति रहेको यस फिल्ममा कलाकार महादेव त्रिपाठीको निर्देशन तथा अभिनय रहेको छ भने विशेष पन्तको लेखन, गणेश श्रेष्ठ, कर्णबहादुर तामाङ , केदारप्रसाद रईला, सामन र रेहान तथा कुमार सिलवालको संयुक्त रुपमा निर्माण रेहको छ ।

रिच ईन्टरटेर्मेण्ट अर्थात् करण श्रेष्ठ क्रेजीले वितरण गर्ने यस चलचित्रमा त्रिपाठीसँगै सिम्पल खरेल, सुरेन्द्र केसी ९मुलाको साग०, शिव शंकर रिजाल ९जोगेन्द्र०, अन्जु थापा, विश्वका होचो कलाकार दिपेन शाह, बालकलाकार रिहानराज गिरी, नवराज श्रेष्ठ, मेरी बास्यैकी अप्सरा लक्ष्मी श्रेष्ठ, राजेन्द्र गिरी, विनोद राई, बिशेष पन्त, सरु धिमाल, सञ्चारकर्मी सुर्य चन्द रेशम फिरिरीलागायतका कलाकारहरुको अभिनय रहको छ । यसै चलचित्र मार्फत मोडल सिम्पल खरेलले यहि फिल्मबाट डेब्यु गर्दैछिन ।

फिल्मलाई मधुर वस्नेतले छायांकन गरेका हुन् । बिशेष पन्तको लेखन रहेको चलचित्रलाई तारा थापा किम्बेले सम्पादन, सुगम पोखरेल, टंक बुढाथोकी, कमल खत्री, धु्रब्र बिश्को को गीत सङ्गीत, स्रमाट बस्नेतको द्वन्द्व, शिव वि।क, दीपक मदन सिंह, सोम लामाको कोरियोग्राफी रहेको छ ।

फिल्म फागुन तीन गतेबाट देशब्यापी प्रर्दशनमा आउने छ ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.