पूजाको मन सम्हाल्न दुई हिरो

फिल्म ‘सम्हालिन्छ कहिले मन’को घोषणा गरिएको छ । आइतबार राजधानी स्थित एक कार्यक्रमको आयोजना गर्दै निर्माण टिमले फिल्मको औपाचारिक घोषणा गरेको हो ।

आकाश र सोनाम मुख्य अभिनेता रहने फिल्ममा पूजाले दुई हिरोसंग रोमान्स गर्दै छिन । फिल्म त्रिकोनात्मक प्रेम कथामा आधारित रहनेछ ।

निर्देशक सुदर्शन थापाकै निर्देशन रहने सो फिल्म ए.वि प्रोडक्सनको ब्यानरमा निर्माण हुनेछ भने फिल्ममा अमित कुमार बस्नेत र अजित कुमार थापाको लगानी रहनेछ ।

फिल्ममा पूजा शर्मा र सोनम तोप्देनका अलावा गौरी मल्ल, सरोज खनाल, धिरेन शाक्य लगायतका कलाकारहरुको अभिनय रहनेछ ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.