‘लव जोन’को छायाँकन सम्पन्न

बिजि बर्मा फिल्मसको ब्यानर तथा ओम बहादुर कार्कीको निर्माण रहेको फिल्म “लवजोन “को छायाँकन सकिएको छ ।

समाजमा बिध्यमान रहेको विभिन्न समस्यलाई फिल्ममा उजागर गर्ने प्रयास गरेको निमार्ण पक्षले जनाएको छ । मायाको कुनै अबधि र सिमाना हुदैन सन्देश फिल्ममा समावेश गरिएको चलचित्रका निर्देशक तथा लेखक शंकर अधिकारीले बताए ।

राजन महर्जन ,तृष्णा खड्का ,डिबि लामा सहित नव प्रस्तुतिमा बिक्रम कार्की,प्रेरणा बोहरा ,रुबिना थापा,राजन,श्रेष्ठ ,राजु श्रेष्ठ ,सुषमा थिङ,कुमार कार्की ,शर्मिला भुजेल,निमा लामा को अभिनय रहेको छ । सोलु,जिरी ,रामेछाप ,काभ्रे, र काठमाडौको रमणिय स्थानहरुमा छायांकन गरिएको छ ।

बिक्रम कार्की र सरोज थापाको छायांकन ,राजन महर्जन र सुरेस पान्डेको नृत्य, शंकर अधिकारी घायलको गित,बाबुल गिरिको संगीत रहेको छ भने शंकर अधिकारी घायलको लेखन र निर्देशन रहेको छ ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.