पलकी ‘सानी’ एलिशा ( भिडियो )

बिगत ८ वर्ष देखि अमेरिका बस्दै आएका गायक सुदन गैरेले आफ्नो नयाँ गीत ‘सानी’ बजारमा ल्याएका छन । 

सुदन गैरेको स्वर , शब्द संगीत रहेको यस गीतमा प्रतिमा शर्माको शब्द रहेको छ भने आशिष अविरलको संगीत सयोजन  रहेको छ।

उत्सव दहालले खिचेको यस गीतको भिडियोलाई  गम्भीर बिस्टले  कोरियोगार्फ  गरेका हुन। 
सुब्रत राज आचार्यको कन्सेप्ट र निर्देशनमा बनेको म्युजिक भिडियोमा चर्चित कलाकार पल शाह र एलिशा राईको अभिनय रहेको छ । 

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.