धुर्मुस–सुन्तली फाउण्डेशनको अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण घोषणा

धुर्मुस–सुन्तली फाउण्डेशनले बनाउन लागेको अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको औपचारिक घोषणा भएको छ ।

कलाकारितासंगै समाजसेवामा पनि अग्र स्थानमा रहेका हास्य कालाकार तथा समाजसेवी सिताराम कट्टेल र कुञ्जना घिमिरेको ‘धुर्मुस-सुन्तली फाउण्डेशन’ ले ‘गौतमबुद्ध अन्तर्राष्ट्रिय रंगशाला’ निर्माणको घोषणा गरेको छ ।

बुधबार राजधानी स्थित एक कार्यक्रमको आयोजना गर्दै धुर्मुस-सुन्तली फाउण्डेशन र भरतपुर महानगरबीच रंगशाला निर्माणका लागि जग्गा सम्बन्धि सम्झौता भएको छ । 

महानगरपालिकाले उपलब्ध गराउने २० बिघा ६ कठ्ठा जग्गामा करीब तीन अर्वको लगानीमा रंगशाला बन्ने छ । 

 

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.