यस्तो बन्दै छ ‘धुर्मुस-सुन्तली फाउण्डेशन’ को ‘गौतमबुद्ध अन्तर्राष्ट्रिय रंगशाला’(फोटो फिचर)

कलाकारितासंगै समाजसेवामा पनि अग्र स्थानमा रहेका हास्य कालाकार तथा समाजसेवी सिताराम कट्टेल र कुञ्जना घिमिरेको ‘धुर्मुस-सुन्तली फाउण्डेशन’ ले ‘गौतमबुद्ध अन्तर्राष्ट्रिय रंगशाला’ निर्माणको घोषणा गरेको छ ।

https://youtu.be/uvHB-Mg4djc

महानगरपालिकाले उपलब्ध गराउने २० बिघा ६ कठ्ठा जग्गामा करीब तीन अर्वको लगानीमा
बन्ने रंगशाल फोटो फिचर:

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.