डेढ करोडको लगानीमा नयाँ फिल्म निर्माण घोषणा

निर्देशक देब कुमार श्रेष्ठको निर्देशनमा मेगा बजेटको फिल्म बन्ने भएको छ । लभ सब , नेप्टे , लाल्टिन र दि कर्मा जस्ता फिल्म निर्देशन गरिसकेका निर्देसक श्रेष्ठ हालै नयाँ प्रोजेक्टमा अनुबन्धित भएका छन ।

५० प्रतिशत छायांकन नेपाल र ५० प्रतिशत नेपाल बाहिर छायांकन गरिनेफिल्मको अहिले कलाकार छनोट कार्य भइरहेको छ फिल्मको मिनिमम लागत खर्च अहिलेलाई करिब डेढ करोड या सो भन्दा धेरै पनि हुन् सक्छ ।

आगामी बुधबार एक कार्यक्रमको आयोजना गर्दै फिल्मको निर्माण-निर्देशनको घोषणा गरीने छ । फिल्म अप्रिलको पहिलो हप्ताबाट फिल्म फ्लोरमा जानेछ ।

श्री कृष्ण फिल्मस प्रा। लि। तथा आर के एम प्रोडक्सन को प्रस्तुतिमा निर्माण हुने फिल्ममा निर्माता राजेश जी सि तथा गणेश केसिको लगानी रहने छ ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.