वरिष्ठ कलाकार बि.एस राणाको निधन

वरिष्ठ कालाकार बि.एस राणाको निधन भएको छ । प्राप्त जानकारी अनुसार, केहि समय देखि स्वस्थ स्थित खराब रहेको उनको भर्खरैमात्र टिचिङ अस्पताल महाराजगन्जमा स्थित उपचारकको क्रममा निधन भएको हो ।

उनले सेतो बाघ,वसन्ती,दक्षिणा,चिनो,होस्टेल,साथी म तिम्रो,कस्ले चोर्यो मेरो मन जस्ता धेरै फिल्महरु नेपाली फिल्म जगतलाई दिइएर मानिसको मन मस्तिस्कमा बस्न सफल छन ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.