प्रिमियर शोमा रुचाईयो ‘रणवीर’

शुक्रबार अर्थात आजबाट देशब्यापी प्रर्दशनमा आएको फिल्म ‘रणवीर’ले आफ्नो प्रिमियर शो सम्पन्न गरेको छ । बिहिबार राजधानी स्थित निर्माण टिम,कलाकार तथा पत्रकारहरुका बीच सम्पन्न शोलाई सम्पूर्णले मन पराएका छन् ।

https://www.youtube.com/watch?v=AZwflHsKm0Q&t=74s
एक्सन जनरामा निर्माण भएको उक्त फिल्मको सम्पूर्ण पक्ष निकै दमदार रहेको बताएका छन् ।

फिल्ममा गोविन्द सिंह भण्डारीको निर्देशन तथा दीपेन्द्र रेग्मी र गोमा बिष्ट थापाले निर्माण गरेका हुन् । फिल्ममा शुशिलका अलावा प्रशान्त ताम्राकार, शुभेच्छा खड्का, सुपुष्पा भट्ट, टीका पहारी, हरिहर शर्मा, भोलाराज सापकोटा, जीवन भट्टराई, नरेश पौडेल, रबी गिरी, जगदिश रिजाल लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.