एक दिनमा ५ लाख कमाउछन् यी कमेडियन

Money Money More Money Photo Gallery

साउथ इन्डियाका चर्चित कमेडियन ब्रह्मानंदमले आज आफ्नो ६३औं जन्मदिन मनाउदै छन । 

साउथ फिल्ममा निकै हिट-हिट फिल्ममा अभिनय गरिसकेका  उनको कमेडीको अगाडी बलिउडका ठुला-ठुला हस्ती पनि पछाडी पर्ने गर्छन ।  हरेक साउथ फिल्म मेकर चाहन्छन कि ब्रह्मानंदम उनको फिल्मको हिस्सा बनुन । 

केहिदिन अगाडी उनलाई लिएर एक दुखत खबर बाहिरिएको थियो कि उनि हृदयमा समस्या देखिएकोले हस्पिटलमा भर्ना भएका थिए ।  जसको कारण उनका फ्यानहरुलाई निकै दुखित तुल्याएको थियो । 

पारिवारिक आर्थिक अवस्था सानोमा निकै निम्न रहेको उनको परिवारको उनी एक मात्र एमए गर्ने व्यक्ति हुन्  । 

उनले ७०० भन्दा बढी हिन्दि भाषाको फिल्ममा अभिनय गरिसकेका छन् ।  उनले एक दिनको पारिश्रमिक ५ लाख भारतीय नगद लिने गरेका छन् । 

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.