फिल्म ‘मेरो पैसा खै ?’को१५ मिनेट सारांश युटुबमा

फिल्म ‘मेरो पैसा खै ? ‘ युटुब रिलिज भएको छ निर्माण टिमले शुक्रबार फिल्मको १५ मिनेटको सारांश युटुब माझ रिलिज गरेको हो सार्वजनिक सारांशमा फिल्मकको मूल सार लाई समेटिएको छ ।

बलिउडका निर्देशक विवेक शर्माले बिचबाटै फिल्म निर्देशनबाट हात झिकेपछि निर्माता राणाले फिल्म मेरो पैसा खै को निर्देशन गरेका थिए ।

कमेडी जनराको फिल्ममा सौगात मल्ल, रबिन तामांग , छुल्ठिम गुरुगं, बुद्धि तामांग, बर्षा राउत लगायत कलाकारहरुको अभिनय रहेको छ ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.