फिल्म ‘मणिकर्णिका’को अपेक्षित व्यापार, सक्सेस पार्टीको आयोजना गर्दै कंगना

केहि समय अगाडी प्रर्दशनमा आएको कंगना रनावतको फिल्म ‘मणिकर्णिकाः द क्वीन अफ झाँसी’ले फिल्म बक्स अफिमा सन्तोस जनक व्यापार गरेकको बताइएको छ ।

फिल्मले अहिले सम्ममा ६० करोड भन्दा बढीको कारोवार गरेको छ । फिल्मको लागि यो अपेक्षित व्यापार रहेको छ । जसको खूशियालिमा कंगनाले सक्सेस पार्टी समेत आयोजना गरेकी छिन् ।

‘मणिकर्णिका’ झाँसीकी रानीका साथै उनि एक युद्दा समेत हुन् । जसले आफ्नो राज्य झाँसीको लागी अंग्रेजहरु संग लडेकी थिन ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.