के भयो अनिल कपुरलाई ! जसको उपचारका लागि उनि जर्मन जादै छन्

बलिउडका सदा बाहार अभिनेता अनिल कपुर अहिले ६२ वर्षका छन् ६२ वर्ष उमेर पूगेता पनि उनि जवानीमा सरह उतिकै फिट देखिने गर्छन । यसै क्रममा आजकाल उनि दायाँ काँधमा क्ल्याल्सिफिकेशनको समस्याबाट गुज्रिरहेको खबर सार्वजनिक भएको छ । जसको उपचारको लागी अप्रिलमा उनि जर्मनी जादैछन ।

एक कार्यक्रममा बोल्दै उनि क्याल्सिफिकेशनका कारण उनको दायाँ काँधका केही तन्तुमा असर परेको र अब उपचारको लागि उन्नी जर्मनी जान लागेको बताएका छन ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.