कट्रिनासँग लगन गाठो कस्दै सलमान , यसरी हुदैछ विवाह

बलिउडका चर्चित अभिनेता सलमान खान वैवाहिक बन्धनमा बाधिदै छन। उनले  अभिनेत्री कट्रिना कैफसंग   लगन गाठो कस्न लागेका हुन्।

भारतीय संचार माध्यमका अनुसार, यी जोडीले रियलमा  नभएर रिलमा विवाह गर्न लागेका हुन्।   एक फिल्मको गीतमा विवाहको सिन रहेको  छ। जसको लागी अहिले फिल्म सेटलाई दुलही सरह सिंगारी दैछ।

यी जोडी  बलिउडमा सर्वाधिक रुचाइएको जोडी अन्तरगत पर्दछ भने एक अन्तरवार्तामा कट्रिनाले सलमानसँग  काम गर्न आफुलाई निकै सहज हुने समेत बताएकी थिन ।

 

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.