‘व्वाईफ्रेन्ड’को ट्रेलर सार्वजनिकसंगै प्रर्दशन मिती तय

फिल्म ‘व्वाईफ्रेन्ड’को अफिसियल ट्रेलर सार्वजनिकसंगै प्रर्द्शन मिती तय गरिएको छ । शनिबार राजधानी स्थित एक कार्यक्रमको आयोजना गर्दै निर्माण टिमले ट्रेलर संगै प्रर्दशन मिती तय गरेको हो । फिल्म फाल्गुन १० गतेबाट देशब्यापी प्रर्दशनमा आउने भएको छ ।

सार्वजनिक ट्रेलरमा ‘हतारमा ग्रलफ्रेन्ड/व्वाईफ्रेन्ड बनाउदा टिनेजमा आइ पर्ने समस्याहरुकू बारेमा देखाउन खोजिएको छ ।

मदन घिमिरेको निर्देशन रहेको फिल्ममा कृष्ण खनाल निर्माता रहेका छन । फिल्ममा कृष्ण चापागाईको लेखन, कृष्ण श्रेष्ठको छायांकन, शंकर महर्जनको द्न्द , पुनम राइ,राजेन्द्र र कमल राईको कोरियोग्राफी रहेको छ ।

फिल्ममा सरोज खनाल,पुस्कर रेग्मी ,सोनाम थापा ,महिमा सिलवाल,कृष्ण खनाल,मोहन निरौला,शेखर के।सी ,सोभा भण्डारी, पुजा थापा लगायत कलाकारहरुको अभिनय रहेको छ ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.