फिल्म ‘सरौतो’ को औपचारिक घोषणा

फिल्म ‘सरौतो’ बन्ने भएको छ । फिल्म निर्माण टिमले राजधानी स्थित एक कार्यक्रमको आयोजना गर्दै फिल्म बन्ने औपचारिक घोषणा गरेको हो ।

सरौतो फिमेल ओरियन्टेड एक्सन जनरामा निर्माण हुने फिल्म हो । फिल्मलाई विभिन्न छायांकरको रुपमा सकृय रहेका हरी हुमागाईंले निर्देशन गर्दै छन् । उनको यो डेब्यु निर्देशन हो ।

राइजिङ फिल्म्स र ग्लिटर्स स्टुडियोको सयुक्त ब्यानरमा निर्माण हुने उक्त फिल्ममा स्क्वायर वान कृयसनको प्रस्तुती रहने छ । फिल्ममा सुमी मोक्तान, सन्नी सिंह, बिजय लामा, अमिर गौतम लगायतका कालाकारहरुको अभिनय रहेन छ ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.