सलमानसँग बिहेको खबरसंगै कट्रिनाले शेयर गरिन बोल्ड तस्विर !

बलिउडका चर्चित अभिनेता सलमान खान र अभिनेत्री कट्रिना कैफको विवाहको चर्चाले अहिले बलिउड देखि लिएर कलिउड फिल्म क्षेत्रमा पनि तहल्का मचाई रहेको छ ।

यसैबीचमा अहिले कट्रिनाले आफ्नो इन्ष्ट्रा एकाउन्ट मार्फत एउटा फोटो शेयर गरेकी छिन । जुन फोटो सार्वजनिक भएसंगै अहिले भाइरल भइरहेको छ । सार्वजनिक फोटोलाई अहिले  लगभग १४ लाख मनिषले हेरिसकेका छन् ।

फोटोमा उनि विकिनिमा चारै तिर पानीको बीचमा देखिएको छिन । जसमा उनलाई निकै आकर्षित देखिएको छ ।  कट्रिना र सलमान अभिनित फिल्म आगामी इदमा रिलिज हुदैछ ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.