‘जाली रुमाल’मा केकी अधिकारी

निनम हाङ राई र मेलिना राईको स्वरमा ‘जाली रुमाल’ बोलको गीत सार्वजनिक भएको छ । युटुब मार्फत सार्वजनिक उक्त गीतमा रवि सिंह र अभिनेत्री केकी अधिकारीको  फिचर्ड रहेका छन ।

गीतमा तम्पसेर राइको शब्द / संगीत, आमोस तामाङको  एरेन्ज,उत्सब  दाहालको  क्याम्मरा,बिकास दाहालको सम्पादन  रहेको गीतलाई अर्जुन अधिकारीले निर्देशन गरेका हुन् ।

 

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.