पिता बन्दै आर्यन सिक्देल

करिब चार वर्ष लामो प्रेमसम्बन्धलाई विवाहमा परिणत गरेका चकलेटी नायक आर्यन सिक्देल पिता बन्ने भएका छन् । २०७१ सालमा आफ्नो डाइहार्ट फ्यान सपना भण्डारीसंग वैवाहिक बन्धनमा बाधिएका उनि विवाहको चार वर्ष पछि पिता बन्न लागेका हुन् ।

सार्वजनिक खबरकाया अनुसार,उनकी पत्नी अहिले ७ महिनाकी गर्भवती छिन । अब चाडैंनै उनले जुनियर आर्यनलाई जन्म दिदै छिन  ।

हाल आर्यन फिल्म हजार जुनी सम्मको छायांकनको लागि सीक्किममा  छन् । केहि दिन  पछि उनि काठमाडौं फर्कने तयारीमा रहेका छन् ।

 

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.