शाहरुख खानले खुलाए अक्षय कुमारसँग काम नगर्नुको रहस्य;जब म सुत्न जान्छु तब ऊ उठ्छ

बलिउडका चर्चित तीन खान सलमान,शाहरुख र अमिर खान अहिले यी तिनै खानका फिल्महरुले बलिउडमा अपेक्षित् ब्यापार गरेका छैन। यी खानका ठाउँमा अहिले बलिउडमा  आयुष्मान खुराना, विक्की कौशल, कार्तिक आर्यन र राजकुमार राव लगाएतका अभिनेताहरुको खोजि हुने गरेको छ । तर यी सबै अभिनाहरु खानहरु जस्तो नभएर अक्षय कुमार जस्तो बन्न चाहन्छन।

अक्षयको फिल्म एक वर्षमा सबै हिट हुन्छन अरु अभिनेताको पनि सोहि इच्छा रहेको छ । भने यी तीन खान मध्यका एक खान जो अक्षय जस्तै बन्ने सपना देख्छन ।

ती हुन् शाहरुख खान । अहिले उनि फरक-फरक जनराको फिल्म निर्माणमा लागेका छन् । भखरै मात्र उनको फिल्म जेरो रिलिज भएको थियो । तर फिल्म फ्लप भयो ।

भारतीय संचार माध्यमका अनूसार, उनले एक कार्यक्रममा अक्षयको बारेमा ‘मम उसलाई के भनम,जब म सुत्छु तब अक्षयको उठने बेला हुन्छ । जब म काम सुरु गर्छु तब ऊ काम सकेर घर फर्कन्छ । हाम्रो टाइमिंग नै मिल्दैन । यसै कारण उसले धेरै काम गर्छ । हामी दुवै संगै काम गरिम भने एकदाम मज्जा आउनेछ । किन भने जब म काममा आउछु तब उसको निस्कने बेला भइसकेको हुन्छ । हामी दुइको सेटमा भेट्नै हुन् । भनेका छन् ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.