१८ वर्ष पहिला फिल्म ‘रेफ्यूजी’बाट अभिषेक गरेका थिए डेब्यु, उनको जन्मदिनमा हेर्नुहोस बच्चन परिवारको नदेखिएको फोटो

जे.पी. दत्तको को २००० एडीमा रिलिज भएको फिल्म ‘रेफ्यूजी’बाट डेब्यु गरेका अभिषेक बच्चन  ४३  वर्षका भएका छन ।

भखरै उनको फिल्म मनमर्जियां रिलीज भएको थियो । जसमा अभिषेकको एक्टिंगलाई दर्शकले निकै रुचाएका थिए । तर बक्स अफिसमा भने फिल्मले राम्रो ब्यापार गर्न सकेन । जसको दोस अभिषेकलाई लगाइयो  ।

उनि एक स्टारका छोरा भएको हुनाले उनलाई सधै राम्रो काम गर्नु पर्ने प्रेसर उनि माथि  हुन्छ । उनले सन् २००७ मा ऐश्वर्यासँग विवाह गरे र अहिले उनको आरध्या नामकी एक छोरी पनि छिन ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.