भाइरल बन्दै अनुष्का जस्तै देखिने अमेरिकाकी जुलिया र अनुष्काको फोटो, एक अर्कालाई मेन्सन र रिप्लाईमा व्यस्त बन्दै यी दुई

भारतीय क्रिकेटर बिराज कोहिली संग विवाह गरेकी बलिउडकी चर्चित अभिनेत्री अनुष्का शर्माको चर्चा अहिले चुलिदो छ । कारण सामाजिक संजालमा पोस्ट भएको एक तस्वीर ।

सामाजिक संजालमा अहिले उनि र अमेरिकाकी गायिका जूलिया माइकल्सको फोटो निकै भाइरल बनिरहेको छ । दुईलाई जोडेर बनाइएको फोटोमा अनुष्का र जुलिया जुम्लिया जस्तो देखिएका छन्। यहि फोटो हेरेर अहिले यी दुईलाई के यिनिहारु जुम्लिया हुन् त भन्ने पोस्टहरु आइरहेका छन् । भने जुलियाले पनि सोहि फोटो सामाजिक संजाल ट्विटर मार्फत पोस्ट गर्दै ‘ हाइ अनुष्का शर्मा हामी जुम्लिया हौ’भनेर ऊनलाई मेन्सन गरेकी छिन ।

जुन पोस्टलाई पुन अनुष्काले शेयर गर्दै रिप्लाईमा ‘ओएमजी हो जीवन भर म तिमी र हामी जस्तै अन्य ५ को खोजीमा थिए’भनेकी छिन ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.