यस्तो छ फिल्म ‘राजा’ को ट्रेलर

फिल्म ‘राजा’ को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । निर्माण टिमले युटुब मार्फत सार्वजनिक गरेको उक्त ट्रेलरमा प्रेम र द्वन्दलाई समेटिएको छ ।

ऋषि न्यौपानेको निर्देशन रहेको फिल्मलाई राम चन्द्र ढुंगानाको निर्माण गरेका हुन् भने फिल्ममा रवी कोइरालाको छायांकन,ओम प्रकाश राईको संगीत, हरी वाग्लेको कोरियोग्राफी तथा प्रकाश देवकोटाको सम्पादन रहेको छ ।

फिल्ममा दिनेश शर्मा, बिक्रम क्षेत्री, लक्ष्मण जीसि, दिनेश केसी, नवराज राउत, महिमा सिलवाल, नयन घिमिरे लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.