मेरी बास्सैका बल्छी ध्रुबेलाई जन्मदिनमा फ्यानले दिए गनाउने माछा उपहार ( भिडियो सहित )

चर्चित हास्य कलाकार मरिचमान श्रेष्ठ ‘बल्छी धुर्वे’ले बिहीबार आफ्नो जन्मदिन मनाएका छन् । उनले आफ्नो परिवारको साथमा मानव सेवा आश्रममा पुगेर जन्मदिन मनाएका हुन् ।

दाइ–भाउजु, श्रीमती तथा भतिजको साथमा आश्रम पुगेर जन्मदिन मनाएका उनका केही बाहिर नआएका बानीहरु दाइ भाउजुले खुलाएका छन् । टेलिफिल्म मेरी बास्सैबाट निकै चर्चामा आएका बल्छी धुर्वे देश विदेशमा हुने कार्यक्रममा व्यस्त रहने उनलाई जन्मदिनको उपहार माछा दिइएको छ । उनलाई मधु आचार्यले माछा उपहार दिएका हुन् ।
बाकीं भिडियोमा हेर्नुहोस:

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.